फरार प्रतिवादी पक्राउ ।
२०८१-०४-०७
- A
- A-
- A+
जुम्ला,
सम्मानित जिल्ला अदालत
जुम्लाको लागत नं. ४५३ मिति २०७९।०५।२३ गतेको फैसलाले लागूऔषध (चरेश) मुद्धामा ३
दिन कैद सजाय तोकिएको फरार प्रतिवादी जिल्ला जुम्ला चन्दनाथ नगरपालिका वडा नं. १०
बस्ने बर्ष २२ को अर्चन शाहीलाई जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटि गएको प्रहरी
टोलिले नियन्त्रणमा लिई सम्मानित जुम्ला जिल्ला अदालतमा बुझाईएको ।