प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ ।

२०८१-०३-२१

  • A
  • A-
  • A+
Share

रुकुम पश्चिम,

मिति २०८१।०३।२० गते अन्दाजी १६:३० बजेको समयमा सम्मानित अदालतबाट कैद जरीवाना फैसला भई फरार रहेका निम्न स्थान बस्ने निम्न प्रतिबादीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम मार्फत सम्मानित रुकुम जिल्ला अदालतमा बुझाईएको ।

१ जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका-२ बस्ने बिनोद खड्का लगत नं. १२९९-चेक अनादर

२ जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका-२ बस्ने मैराम पुन लगत नं. २०४ -चेक अनादर

३ जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका-१ बस्ने नेप ब.ओली लगत नं. २०७/११५- चेक अनादर

४ जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका-८ बस्ने मन ब. कामी लगत नं. ११६९- चेक अनादर 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।