प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादि पक्राउ ।

२०८१-०३-२०

  • A
  • A-
  • A+
Share

मिति २०८१।०३।१९ गते अन्दाजि १६:३० बजेको समयमा सम्मानित रूकुम पश्चिम जिल्ला अदालतबाट फैसला भई विभिन्न मुद्दामा फरार रहेका निम्न स्थान बस्ने प्रतिबादीहरु लाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिम मार्फत सम्मानित रूकुम पश्चिम जिल्ला अदालतमा उपस्थित गराईएको ।

निम्नः-

1.     लगत नं. १८९/१०५ – लेनदेन- जिल्ला रूकुम पश्चिम चौरजहारी नगरपालिका - २ बस्ने काशि लाल गौतम उपाध्याय ।

2.     लगत नं. २२३/१२१ - सम्बन्ध बिच्छेद - जिल्ला रूकुम पश्चिम चौरजहारी नगरपालिका - १ बस्ने नर बहादुर बिष्ट ।

3.     लगत नं. ७२५/४५९ - नाता कायम - जिल्ला रूकुम चौरजहारी नगरपालिका - ७ बस्ने तुलसा बोहरा महतरा ।

4.    लगत नं. ७४२/४७५ - गाली बेईज्यती - जिल्ला रूकुम पश्चिम चौरजहारी नगरपालिका - १० बस्ने पदमा कुवँर योगी ।

5.    लगत नं. ७४२/४७५ - गाली बेईज्यती - जिल्ला रूकुम पश्चिम चौरजहारी नगरपालिका - १० बस्ने भक्त नाथ योगी ।

6.     लगत नं. १२९७ - अभद्र व्यबहार - जिल्ला रूकुम पश्चिम चौरजहारी नगरपालिका - २ बस्ने राज कुमार शर्मा ।

7.     लगत नं. १३२१ - चेक अनादर - जिल्ला रूकुम पश्चिम चौरजहारी नगरपालिका - १ बस्ने जितेन्द्र बुढाथोकी ।

8.    लगत नं. ४२५/२२६ - लुटपिट - जिल्ला रूकुम पश्चिम बाफीकोट गाउँपालिका - ६ बस्ने नन्दे पुन ।

9.    लगत नं. ४२५/२२६ - लुटपिट - जिल्ला रूकुम पश्चिम बाफिकोट गाउँपालिका -६ बस्ने देब बहादुर पुन । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।