फरार प्रतिवादी पक्राउ ।
२०८१-०३-१६
- A
- A-
- A+
सुर्खेत,
मिति
२०८१।०३।१६ गते अन्दाजी १४:४५ बजेको समयमा सम्मानित जिल्ला अदालत सुर्खेतको लगत
नम्बर ७८-०८०-०००९७,३ महिना
कैद , रु ५०००।- जरिवाना तोकिएको "हेल चक्राइ गरि ज्यान
मारेको" मुद्धाको फरार प्रतिवादी जिल्ला सुर्खेत बराहाताल गाउपालिका-८
डाँडाँथरि बस्ने बर्ष अन्दाजी ५९ को चन्द्र बहादुर दमाइलाई इलाका प्रहरी कार्यालय बाबियाचौरको प्रहरी टोलिले निजको घर
ठेगानामा फेला पारी नियन्त्रणमा लिई सम्मानित सुर्खेत जिल्ला अदालत बुझाइएको ।