फरार प्रतिवादि पक्राउ ।
२०८१-०३-१६
- A
- A-
- A+
जुम्ला,
मिति २०८१।०३।१६ गते अन्दाजी १२:०० बजेको समयमा जुम्ला जिल्ला अदालत लागत न.४९७ कसेको मिति २०८०।०८।२४ गतेको फैसला अनुसार ३ बर्ष ३ महिना ११ दिन कैद र रु .३३,३३४ ।-जरिवाना तोकिएको (डाँका चोरी.) मुद्दाको फरार प्रतिवादी जिल्ला जुम्ला गुठिचौर गा.पा. ०३ बस्ने बर्ष २० को केशब गिरीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिईएको प्रहरी टोलीले चन्दननाथ नगरपालिका वडा नं ४ स्थित नेपाल पत्रकार महासंघ कार्यालय नजिकै बाट पक्राउ गरी यस कार्यालयमा ल्याई सम्मानित जुम्ला जिल्ला अदालत बुझाइएको ।