प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादि पक्राउ ।

२०८१-०३-१५

  • A
  • A-
  • A+
Share

रुकुम पश्चिम,

मिति २०८१।०३।१५ गते अन्दाजी ०८:०० बजेको समयमा प्रहरी चौकी पुर्तिमकाँडाबाट खटिएका प्रहरी टोलीले गोप्य सूचनाका आधारमा बहुबिबाह मुद्दाको जिल्ला अदालतले मिति २०७३।१२।२० गतेको फैसला आदेशले ११ महिना १३ दिन कैद र १०,०००।( दश हजार) जरीवाना तोकेको फरार प्रतिबादी जिल्ला रुकुम पश्चिम सानिभेरी गाउपालिका-२ पुर्तिमकाँडा वस्ने वर्ष २६ कि कविता वि.क.लाई घरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याई सम्मानित जिल्ला अदालत रुकुम पश्चिममा बुझाएको  ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।