प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादि पक्राउ ।

२०८१-०३-१४

  • A
  • A-
  • A+
Share

सुर्खेत,

मिति २०८१।०३।१४ गते अन्दाजी ११:३० बजेको समयमा जिल्ला सुर्खेत चौकुने गाउपालिका-८ बस्ने बर्ष २८ को चेक अनादर मुद्दाको फरार प्रतिवादी दुर्ग बहादुर बि.सि.लाइ सम्मानित जिल्ला अदालत सुर्खेतको लगत नम्बर ७८-०८०-०००४० को मिति २०८०।०२।०८ गते जिल्ला अदालत सुर्खेतले रु ३०००।अक्षेरुपी (तीन हजार)जरिवाना तोकेकोमा इलाका प्रहरी कार्यालय बाबियाचौरवाट खटिएको प्रहरी टोलीले पक्रउ गरी सम्मानित जिल्ला अदालत सुर्खेतमा बुझाएको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।