फरार प्रतिवादी पक्राउ ।
२०८१-०२-१३
- A
- A-
- A+
सुर्खेत,
मिति
२०८१।०२।११ गते इलाका प्रहरी कार्यालय, बाबियाचौर, सुर्खेतवाट प्रहरी टोलि खटिइ
सम्मानित सुर्खेत जिल्ला अदालतको मिति २०७५।०६।१८ गतेको फैसला बमोजिम लगत नम्बर
२०१७ को रु. ५००।- जरिवाना तोकिएको जिल्ला सुर्खेत पन्चपुरी नगरपालिका-८ सुर्खेत
बस्ने जबरजस्ति करणिको फरार प्रतिबादि बर्ष ३२ को ठग बहादुर दमाइलाई पक्राउ गरी
सम्मानित सुर्खेत जिल्ला अदालतमा बुझाइएको ।