फरार प्रतिवादी पक्राउ ।
२०८१-०१-१८
- A
- A-
- A+
सल्यान
सम्मानित जिल्ला अदालत सल्यानको लगत
नं. ९१ मिति २०५९।१०।२६ गते को फैसला अनुसार २ बर्ष कैद सजाय तोकिएको लागु औषध
(गाजा,चरेश) मुद्दाको
फरार प्रतिबादी जिल्ला सल्यान बनगाड कुपिण्डे नगरपालिका-४ कालापानी बस्ने बर्ष ७७
को मनबिर पुन मगर लाई निजको घर वतन बाट ईलाका प्रहरी कार्यालय देवस्थलबाट खटिई
गएको प्रहरी टोलिले पक्राउ गरी सम्मानित जिल्ला अदालतमा पेश गरिएको ।