फरार प्रतिवादी पक्राउ ।
२०८१-०१-१८
- A
- A-
- A+
सल्यान,
सम्मानित जिल्ला अदालत सल्यानको लगत
नं. ९१ मिति २०५९।१०।२६ गतेको फैसला अनुसार २ बर्ष कैद सजाय तोकिएको लागु औषध
(गाजा,चरेश) मुद्दाको
फरार प्रतिवादी जिल्ला सल्यान बनगाड कुपिण्डे नगरपालिका-४ कालापानी बस्ने बर्ष ६८
को प्रेम बहादुर पुन भन्ने गोबर्धन पुन लाई जिल्ला जाजरकोट शिवालय गाउँपालिका-१
मोर्ख बाट ईलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको प्रहरी टोलिले पक्राउ गरी
सम्मानित जिल्ला अदालतमा पेश गरिएको ।