फरार प्रतिवादी पक्राउ ।
२०८०-१२-०२
- A
- A-
- A+
मुगु,
सम्मानित जिल्ला अदालत मुगुको मिति २०७८।०६।०४ गतेको फैसला
बमोजिम लागु औषध (खैरो हिरोईन) मुद्धामा ४ (चार) महिना कैद सजाय तोकी फरार रहेको
जिल्ला जुम्ला कनकासुन्दरी गाउँपालिका-१ स्थाई ठेगाना भई हाल जिल्ला मुगु छाँयानाथ
रारा नगरपालिका वडा न. २ गमगढी बस्ने बर्ष ३० को नबक्रेज बुढालाई जिल्ला मुगु
छाँयानाथ रारा नगरपालिका-२ न्युरोड बजारमा लुकिछिपि बसिरहेको अवस्थामा जिल्ला
प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरी टोलिले पक्राउ गरी सम्मानित अदालतमा पेश
गर्ने कार्य भईरहेको ।