प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट एकजना मानिसको मृत्यू ।

२०८०-१२-०२

  • A
  • A-
  • A+
Share

सुर्खेत,

जिल्ला सुर्खेत बराहताल गाउँपालिका-२ पाम्का बस्ने बर्ष ५९ को ऐन ब.राना साँघुरे सामुदायिक बनमा घाँस काट्न गएको अवस्थामा उक्त बनमा आगलागी भएको अवस्थामा सोही आगोमा परी निजको पुरै शरिर जली घाईते भई उपचारको लागी कर्णाली प्रदेश अस्पताल कालागाउ सुर्खेतमा ल्याईएकोमा उपचारको क्रममा मृत्यु भएको ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०१-०१

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ पदमपुर स्थित लागूऔषध नियन्त्रण व्यूरो सुर्खेत बाट खटिएको प्रहरी टोलिले ऐ. बस्ने बर्ष २२ को शुशिल सुनार र जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-६ घर भई हाल वीरेन्द्रनगर नगरपालिका-१० डेरा गरि बस्ने बर्ष २३ को देवेन्द्र सुनार लाई शुशिल सुनारको घरमा खानतलासि गर्दा निजहरुको साथ बाट लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने १ पोका, नापतौल गर्ने डिजिटल तराजु थान-२, कैचि थान-१, धागो गोलि थान-२, नगद रु. ७,३००/- ( सात हजार तिन सय ) फेला पारि बरामद गरि दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।