फरार प्रतिवादी पक्राउ ।
२०८०-११-०१
- A
- A-
- A+
मुगु,
सार्बजनिक सम्पति हिनामिना मुद्दामा सम्मानित जिल्ला अदालत मुगुको फैसलाले ०६ महिना कैद र
९५०००।-(पन्चानब्बे हजार) जरिवाना तोकिएका मुगु खत्याड गाउँपालिका-७ गम्था बस्ने
बर्ष ४५ को लाल ब.रावतलाई प्रहरी चौकी माझचौर मुगुबाट खटिएको प्रहरी टोलिले निजकै
घर वतनबाट नियन्त्रणमा लिई जिल्ला प्रहरि कार्यालय मुगुमा ल्याई सम्मानित
अदालतमा बुझाउने कार्य भईरहेको ।