फरार प्रतिवादी पक्राउ ।
२०८०-१०-१६
- A
- A-
- A+
सुर्खेत, सम्मानित जिल्ला
अदालत सुर्खेतको लगत नं.७२३ को डाँका चोरी मुद्दाको फरार प्रतीबादी जिल्ला सुर्खेत
वीरेन्द्रनगर नगरपालिका-४ भैरव स्थान बस्ने बर्ष अ.२६ को बिबेक थापा लाई घरमा
लुकिछिपी वसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलिले
घर बाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको, सम्मानित
अदालतमा पठाउने कार्य भईरहेको ।