फरार प्रतिवादी पक्राउ ।
२०८०-१०-०९
- A
- A-
- A+
सुर्खेत,
सम्मानित जिल्ला अदालत सुर्खेतको फैसला अनुसार ४ महिना कैद तोकेको फरार प्रतिबादी जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका-८ मेहलकुना बजार बस्ने बर्ष ३४को चित्र ब.घर्तीलाई निजको घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरी चौकी मेहलकुना सुर्खेतबाट खटिएको प्रहरी टोलिले पक्राउ गरी नियण्त्रणमा लिई प्रहरी चौकी मेहलकुनामा ल्याईएको।