फरार प्रतिवादी पक्राउ गरिएको सम्बन्धमा ।
२०८०-१०-०७
- A
- A-
- A+
सम्मानित जाजरकोट जिल्ला अदालतको लागत नं. १९४ मिति २०७०।०८।१७ गतेको फैसलाले लुटपाट मुद्धामा रु.१४,०००/- जरिवाना तोकिएका फरार प्रतिबादी जिल्ला जाजरकोट नलगाड नगरपालीका ०८ बस्ने वर्ष ४१ को भिम बहादुर दमाई लाई ईलाका प्रहरी कार्यालय, दल्ली जाजरकोटबाट खटिएको प्रहरी टोलीले ऐ.०८ बगरा भन्ने स्थानमा फेला पारी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, जाजरकोट पठाई आवश्यक अनुसन्धान कार्य भैईरहेको ।