फरार प्रतिवादी पक्राउ ।
२०८०-०८-२०
- A
- A-
- A+
सुर्खेत,
जिल्ला
सुर्खेत बीरेन्द्रनगार नगरपालिका-१ टेम्पुपार्क स्थित जिल्ला प्रहरी कार्यालय
सुर्खेतबाट खटिई गएको प्रहरी टोलिले सम्मानित दैलेख जिल्ला अदालतको लगत न.२८५ एक
बर्ष छ महिना ( १ बर्ष ६ महिना ) कैद सजाय र ५,०००/- ( पाँच हजार ) जरिवाना
तोकिएको जिल्ला दैलेख भैरबि गाउँपालिका-७ बस्ने बर्ष ४८ को बहुबिबाह मुद्धाको फरार
प्रतिबादि राजन कुमार चापागाई लाई नियन्त्रण्मा लिई जिल्ला प्रहरी कार्यालय
सुर्खेतमा ल्याई सम्मानित अदालतमा पठाउने कार्य भईरहेको ।