फरार प्रतिवादी पक्राउ ।
२०८०-०७-०८
- A
- A-
- A+
सुर्खेत, सम्मानित जिल्ला अदालत सुर्खेतको लगत नं. ३०६२ को मिति २०७९।०२।१३ गतेको फैसलाअनुसार २ बर्ष कैद सजाय तोकिएको लेनदेन मुद्दाको फरार प्रतिवादी जिल्ला सुर्खेत वीरेन्द्रनगर
नगरपालिका-६ बस्ने बर्ष ४३ को सन्तोष कुमार सुनार लाई जिल्ला प्रहरी कार्यालय
सुर्खेतबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय
सुर्खेतमा ल्याई राखिएको ।