फरार प्रतिवादी पक्राउ ।
२०८०-०७-०९
- A
- A-
- A+
सुर्खेत, जिल्ला सुर्खेत बराहताल गाउँपालिका-१ श्रीचौर
स्थित सम्मानित सुर्खेत जिल्ला अदालतको लागत नं.१०१० को दुनिया वादी फौजदारी विविध
मुद्दा शिर्षकको फरार प्रतिवादी जिल्ला सुर्खेत वराहताल गाउँपालिका-१ बस्ने बर्ष
३७ को मनोज कुमार सलामीलाई निजको घरमा लुकिछिपि बसिरहेको अवस्थामा प्रहरी चौकी
रानिघाट सुर्खेतबाट खटिएको ५ जनाको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको
लागी तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको ।