फरार प्रतिवादी पक्राउ ।
२०८०-०७-११
- A
- A-
- A+
जुम्ला, लेनदेन बिगो भराउने मुद्दामा सम्मानित
जिल्ला अदालत जुम्लाको फैसला अनुसार ४ महिना १५ दिन कैद सजाय तोकिएको फरार
प्रतिबादी जिल्ला जुम्ला पातारासी ३ बस्ने गोर बहादुर रावत को छोरा बर्ष ४८ को टेक
बहादुर रावत लाई प्रहरी चौकि डिल्लिचौर बाट खटिईएको प्रहरी टोलीले जिल्ला जुम्ला
पातारासी ३ चौरगाउ मा हिडिरहेको अवस्थामा फेला पारी प्रक्राउ गरी जिल्ला प्रहरी
कार्यालय जुम्लामा ल्याई राखिएको ।