फरार प्रतिवादी पक्राउ ।
२०८०-०६-२२
- A
- A-
- A+
जुम्ला, सम्मानित जुम्ला जिल्ला अदालत जुम्लाको मिति
२०८०।०३।०७ गतेको फैसला अनुसार लागूऔषध (ब्राउन सुगर) मुद्दामा ४ महिना १६ दिन कैद
सजाय तोकिएको फरार प्रतिबादी जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-१० गैरागाँउ बस्ने
बर्ष २१ को बिजय महरीलाई जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिई गएको प्रहरी
टोलिले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई राखिएको ।