फरार प्रतिवादी पक्राउ ।
२०८०-०६-१६
- A
- A-
- A+
जुम्ला, सम्मानित जिल्ला अदालत जुम्लाको मिति
२०८०।०३।०७ गतेको फैसला अनुसार ४ महिना १६ दिन कैद सजाय तोकिएको फरार प्रतिवादी
जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-१० गैरागाँउ बस्ने बर्ष अन्दाजी २७ को राजुराज
न्यौपानेलाई जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले फेला पारी
प्रक्राउ गरी जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई राखिएको ।