फरार प्रतिवादी पक्राउ ।
२०८०-०५-२७
- A
- A-
- A+
सुर्खेत, सम्मानित जिल्ला अदालत सुर्खेतको लगत न.३५९२
घरेलु हिंसा मुद्धाको रु १०,०००/- (दश हजार मात्र)
जरिवाना र १००००/- (दश हजार) क्षतिपुर्ति तोकिएको फरार प्रतिबादी जिल्ला सुर्खेत
बीरेन्द्रनगर नगरपालिका-७ बस्ने बर्ष ४२ की बसन्ती ढकाललाई निजको घर वतनबाट जिल्ला
प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ५ जनाको प्रहरी टोलीले नियन्त्रणमा लिई जिल्ला
प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको ।