फरार प्रतिवादी पक्राउ ।
२०८०-०५-२१
- A
- A-
- A+
सुर्खेत, जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-४
सहिदपार्क स्थित जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ५ जनाको प्रहरी टोलीले ऐ.
ऐ. बस्ने बर्ष २९ को लक्ष्मण भनिने तारा बि.क.लाई सम्मानित जिल्ला अदालत सुर्खेतको
मिति २०७९/१२/२२ गतेको फैसलाले लगत नं ३६८४ बमोजिम लागूऔषध (ब्राउन सुगर) मुद्दामा
७ महिना ११ दिन कैद सजाय तोकिएको फरार प्रतिवादीलाई पक्राउ गरी जिल्ला प्रहरी
कार्यालय सुर्खेतमा ल्याई राखिएको ।