फरार प्रतिवादी पक्राउ ।
२०८०-०५-१२
- A
- A-
- A+
रूकुम
पश्चिम, सम्मानित जिल्ला अदालत रूकुम पश्चिमको लागत न. १२३० को १८ बर्ष कैद र ८,००,०००/- ( आठलाख ) जरिवाना तोकिएको लागु औषध (अफिम)
मुद्वाको फरार प्रतिवादी जिल्ला जाजरकोट नलगाड नगरपालिका-२ बस्ने बर्ष ३५ को टेक
बहादुर रावललाई मुसिकोट नगरपालिका-१ खलंगा बजार स्थित लुकिछिपि हिडिरहेको अवस्थामा
फेला पारी पक्राउ गरी निजलाई सम्मानित रुकुम जिल्ला अदालत पश्चिममा उपस्थित गराई
सम्मानित अदालतले निजलाई लागेको कैद सजाय र जरिवाना असुल उपरको लागि कैद भुक्तानको
लागी जिल्ला कारागार रुकुम पश्चिममा पठाईएको ।