फरार प्रतिवादी पक्राउ ।
२०८०-०५-०७
- A
- A-
- A+
सुर्खेत, जिल्ला सुर्खेत
लेकबेशी नगरपालिका-०३
बेवारे स्थित ईलाका प्रहरी कार्यालय
छिन्चुबाट खटिएको ३ जनाको प्रहरी टोलीले सम्मानित सुर्खेत जिल्ला
अदालतको लागत
न. २४७६ को १
महिना ६ दिन कैद सजाय र रु. २०००० ( बिस हजार) जरिवाना तोकिएको ऐ. बस्ने बर्ष ३०
को करण मछिमल चोरी मुद्दाको फरार प्रतिबादीलाई ऐ. स्थित घरबाट पक्राउ गरी ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई राखिएको ।