प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेका मानिस प्रहरी नियन्त्रणमा ।

२०८०-०५-०७

  • A
  • A-
  • A+
Share

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ एरिचोक स्थित रहेको एक होटलमा जुवातास खेलिरहेको अवस्थामा जुवातास खेलीरहेका निम्न स्थान बस्ने निम्न मानिसहरुलाई नगद रु २,१९,९००/- ( दुई लाख उन्नाईस हजार नौ सय ), तास गड्डि थान-५, मोबाईल थान-१५ सहित निजहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको ।

 निम्न मानिसहरू:-

१) जिल्ला दैलेख दुल्लु नगरपालिका-७ बस्ने बर्ष अन्दाजी ४६ को दिनेश हमाल ।

२) ऐ.ऐ. १३ बस्ने बर्ष अन्दाजी ३१ को जगत भण्डारी ।

३) ऐ.ऐ. ६ बस्ने बर्ष अन्दाजी ४९ को थिर बहादुर खड्का ।

४) ऐ.ऐ. ८ बस्ने बर्ष अन्दाजी ३४ को लक्ष्मण सिंह ।

५) ऐ.ऐ. ८ बस्ने बर्ष अन्दाजी २५ को अमृत सिंह ।

६) ऐ.ऐ. ६ बस्ने बर्ष अन्दाजी ३७ को शेर ब. खड्का ।

७) ऐ.ऐ. बस्ने बर्ष अन्दाजी ३४ को सन्तोष थापा ।

८) ऐ. डुङगेश्वर गाउँपालिका २ बस्ने बर्ष अन्दाजी २९ को नेत्र बिष्ट ।

९ ऐ. भैरबि गाउँपालिका ५ बस्ने बस्ने बर्ष अन्दाजी ४६ को रत्न ब. थापा ।

१०) जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-४ बस्ने बर्ष अन्दाजी  ४० को जनक ब. सुनार ।

११) ऐ.ऐ.३ बस्ने बर्ष अन्दाजी ४० को ओम खड्का ।

१२) ऐ.ऐ.६ बस्ने बर्ष अन्दाजी ४८ को सरोज बराल ।

१३) ऐ.ऐ.४ बस्ने बर्ष अन्दाजी ३० को हर्क थापा ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।