कुनैपनी बिल नभएको अवैध सामान बरामद ।
२०८०-०४-१४
- A
- A-
- A+
सुर्खेत, जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-४
तोलीखोला पुल स्थित नेपालगंज बाट सुर्खेत तर्फ आउदै गरेको ना ३ ख २६५४ नम्बरको
बसलाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ४ जनाको प्रहरी टोलीले चेक जाँच गर्ने
क्रममा कुनै पनि बिल भरपाई नभएको ७५ जोर कुर्ता सुरुवाल बरामद गरी ईलाका प्रहरी
कार्यालय छिन्चुमा ल्याई राखिएको, गाडि गन्तब्य तर्फ छाडिएको
। उक्त बरामद गरेको सामानको अन्दाजी मुल्य
रु.१,१२,०००/(अक्षररुपि एक लाख बाह्र
हजार ) रहेको ।