फरार प्रतिवादी पक्राउ ।
२०८०-०४-११
- A
- A-
- A+
जाजरकोट, सम्मानित
जिल्ला अदालत जाजरकोटबाट २ महिना कैद र रु १६६७।- जरीवाना तोकिएको अपराधिक उपद्रव
मुद्दाको फरार प्रतिबादी जिल्ला रुकुम पश्चिम आठविसकोट नगरपालिका-९ बस्ने वर्ष २५
को मिलन परियारलाई जिल्ला प्रहरी कार्यालय जाजरकोट र ईलाका प्रहरी कार्यालय आठविसकोट
रुकुम पश्चिमबाट खटिएको प्रहरी टोलिले निजलाई निजकै घर वतन बाट नियन्त्रणमा लिई
जिल्ला अदालत जाजरकोटमा पेश गरि आजै जिल्ला कारागार कार्यालय जाजरकोट चलान गरिएको
।