फरार प्रतिवादी पक्राउ ।
२०८०-०३-२९
- A
- A-
- A+
रूकुम पश्चिम, सम्मानित
जिल्ला अदालत रूकुम पश्चिमको लगत न. ५२८/३२४ को १५ दिन कैद
सजाय र रु ५००।–(पाँच सय
) जरिवाना तोकिएको विवाह बदर मुद्दाको फरार प्रतिवादी जिल्ला रुकुम पश्चिम बाँफिकोट
गाउँपालिका-२
बस्ने अं. बर्ष ४२ को राजु दमाई भन्ने राजु परियारलाई पक्राउ गरी निज लाई सम्मानित रुकुम पश्चिम जिल्ला अदालतमा उपस्थित गराईएको ।