फरार प्रतिवादी पक्राउ ।
२०८०-०३-२८
- A
- A-
- A+
सुर्खेत, जिल्ला सुर्खेत
वीरेन्द्रनगर नगरपालिका-१३
ईन्द्रपुर स्थित सम्मानित जिल्ला अदालत सुर्खेतको लगत नं ३२४७ बमोजिम कुटपिट मुद्दामा ३ महिना कैद
र रू.५०००/- (पाच हजार)
जरिवाना तोकेको फरार प्रतिवादी बर्ष २० को ललित दमाईलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलिले
नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखेको ।