फरार प्रतिवादी पक्राउ ।
२०८०-०३-२४
- A
- A-
- A+
सुर्खेत, जिल्ला सुर्खेत
वीरेन्द्रनगर नगरपालिका ५ नया बस्ति चिसापानी बस्ने जबरजस्ति करणी मुद्धाको फरार
प्रतिवादी दल बहादुर बि.क.को छोरा बर्ष ३१ को रमेश गोतामे भन्ने करण गोतामे लाई सुर्खेत
बाट दैलेख जादै गरेको अवस्थामा प्रहरी चौकी बड्डिचौर सुर्खेतले नियन्त्रणमा लिएको
।