फरार प्रतिवादि पक्राउ ।
२०८०-०३-१८
- A
- A-
- A+
सुर्खेत, जिल्ला
अदालत सुर्खेतले लागू औषध मुद्दामा लगत नं ३४५३ बमोजिम ७ दिन कैद १००००/- (दश
हजार) जरिवाना तोकेको फरार प्रतिवादी वीरेन्द्रनगर नगरपालिका-१२ घर भएको बर्ष अन्दाजी
२५ को जीवन सोमैलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलिले जिल्ला
सुर्खेत वीरेन्द्रनगर नगरपालिका-८ स्थित कालिन्चोक नजिक बाट पक्राउ गरि जिल्ला प्रहरी
कार्यालय सुर्खेतमा ल्याई राखिएको ।