फरार प्रतिवादि पक्राउ ।
२०८०-०३-१२
- A
- A-
- A+
सुर्खेत, जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका-२ बारेखोला स्थित
ऐ. वस्ने बर्ष ५२ को गंगाराम सुनार लाई सम्मानित सुर्खेत जिल्ला अदालतको लगत न.
३०१५, गाली बेईज्जती मुद्दाको फरार प्रतिवादी कैद सजाय ३ महिना र रू ३,००० ।- (तिन हजार ) जरिवाना तोकिएको फरार प्रतिवादि लाई निजकै घर वतन बाट
तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेत बाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिई
प्रहरी चौकि मालारानि सुर्खेतमा लिई राखेको ।