ढुङ्गाले च्यापि मृत्यु भएको ।
२०८०-०३-०४
- A
- A-
- A+
जुम्ला, जिल्ला
जुम्ला गुठिचौर गाउँपालिका-४ उखाडी भन्ने स्थानमा पलनधारा खानेपानी आयोजनाको काम
गर्ने क्रममा ऐ ऐ वस्ने केदार अधिकारी को श्रीमति वर्ष ३४ की सत्यदेवि अधिकारी लाई
माथि बाट ढुङगा आई ढुङगाले च्यापी घाईते भई उपचारको लागी निजको जेठाजु भुमिचन्द्र
अधिकारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला मा लिई आएकोमा उपचारको
क्रममा मृत्यु भएको ।