फरार प्रतिवादी पक्राउ ।
२०८०-०२-३०
- A
- A-
- A+
रूकुम पश्चिम, जिल्ला
रुकुम पश्चिम आठबिसकोट नगरपालिका-३ खदी बस्ने वन मुद्वाको लगत न. ११८८ मा रु. १,००,०००/- ( रु. एक लाख ) जरिवाना तोकिएको फरार
प्रतिवादी बर्ष ४९ को सेते ऐरी जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा सम्पर्क
राख्न आएकोमा निज लाई सम्मानित रुकुम पश्चिम जिल्ला अदालत उपस्थित गराईएको ।