फरार प्रतिवादी पक्राउ ।
२०८०-०२-२९
- A
- A-
- A+
सुर्खेत, जिल्ला
सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ स्थित यरिचोक नजिक बाट जिल्ला प्रहरी कार्यालयव
सुर्खेतबाट खटिएको प्रहरी टोलीले सम्मानित सुर्खेत जिल्ला अदालतको लगत न.३५१८ र ७
महिना २ दिन कैद सजाय, १२,००/-
( बाह्र हजार ) जरिवाना तोकिएको लागूऔषध मुद्दाको फरार प्रतिवादि जिल्ला सुर्खेत वीरेन्द्रनगर
नगरपालिका-४ बस्ने बर्ष अ. २७ को छविलाल गिरीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी
कार्यालय सुर्खेतमा ल्याई राखिएको ।