फरार प्रतिवादी पक्राउ ।
२०८०-०२-२६
- A
- A-
- A+
जुम्ला, जिल्ला जुम्ला सिजा गाउँपालिका-४ बस्ने भष्ट्राचार
नक्कली प्रमाण पत्र मुद्दाको सम्मानित जुम्ला जिल्ला अदालतको मिति २०७६।१०।२४
गतेको फैसलाले ६ महिना कैद सजाए तोकिएको फरार प्रतिवादी बिर ब.बुढा र ऐ. हिमा गाउँपालिका-५
बस्ने वन्य जन्तु मुद्दाको सम्मानित जुम्ला जिल्ला अदालतको मिति २०७४।०२।२४ गतेको
फैसलाले ५ महिना ५ दिन कैद सजाए तोकिएको नेत्र बं. शाही लाई जिल्ला प्रहरी
कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलिले निजको घरबाट नियन्त्रणमा लिई जिल्ला
प्रहरी कार्यालय जुम्लामा ल्याई राखीएको ।