फरार प्रतिवादी पक्राउ ।
२०८०-०२-२४
- A
- A-
- A+
दैलेख, सम्मानित
जिल्ला अदालत सुर्खेतको मिति २०७८।१२।०२ गतेको फैसलाले जिल्ला दैलेख नारायण नगरपालिका-१०
बस्ने घरेलु हिंसाका फरार प्रतिवादी प्रेम ब.बोगटी र सोहि मुद्दाका फरार प्रतिवादी
जिल्ला दैलेख नारायण नगरपालिका-१० बस्ने दान ब.बोगटि र अमृता बोगटीलाई जिल्ला
प्रहरी कार्यालय दैलेखबाट खटि गएको प्रहरी टोलिले पक्राउ गरि फैसला कार्यान्वयनका लागी जिल्ला
अदालत दैलेख पेश गरिएको ।