फरार प्रतिवादी पक्राउ ।
२०८०-०२-२३
- A
- A-
- A+
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-६
स्थित वीरेन्द्रचोक बस्ने बर्ष ३८ की सिता थापा सम्मानित सुर्खेत जिल्ला अदालतको
लगत न. ३५८० को १ बर्ष ६ महिना कैद सजाय तोकिएको लेनदेन मुद्दाको फरार प्रतिवादी
लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिई
जिल्ला प्रहरी कार्यालय सुर्खेत ल्याई राखेको ।