फरार प्रतिवादी पक्राउ ।
२०८०-०२-२२
- A
- A-
- A+
रुकुम
पश्चिम, जिल्ला प्रहरी कार्यालय रुपन्देहीको च.नं.६०८५ मिति २०७९।१०।०४ गतेको
पत्र आदेशले बैंकिङ् कसुर मुद्दाको फरार प्रतिबादी जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-४
गोतामकोट छोटे बगर बस्ने बर्ष २८ को हेमन्त बिष्टलाई ईलाका प्रहरी कार्यालय रूकुम
पश्चिमबाट खटि गएको प्रहरी टोलीले घर नजिकैबाट पक्राउ गरी ईलाका प्रहरी कार्यालय रुकुम
पश्चिममा ल्याई राखिएको ।