सवारी दुर्घटना सम्बन्धी ।
२०८०-०२-१८
- A
- A-
- A+
सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ औद्योगिक क्षेत्रको गेट स्थित पार्किङ बाट निकाल्दै गरेको बा ९ च ९८८१ न. को कार र तिनकुने चोक बाट एयरपोर्ट तर्फ आउदै गरेको क प्र ०२००१ प ५१०५ न. को मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकल चालक सहित निम्न ब्यक्तिहरु घाईते भई देउति नर्सिङ होम सुर्खेतमा उपचार भईरहेको, दुबै सवारी साधन र कार चालक जिल्ला ट्राफिक प्रहरीको नियन्त्रणमा ।
निम्न घाईते:
१.मोटरसाईकल चालक जिल्ला जाजरकोट जुनिचाँदे गाउँपालिका
५ बस्ने बर्ष अ. ४० को तिर्थ शाहको दुबै हातमा चोट ।
२. ऐ. मोटरसाईकल मा सवार ऐ.ऐ. बस्ने निजको
छोरा बर्ष २ को अनमोल शाह टाउको,अनुहार
र छातिमा चोट बोल्न सक्ने ।
३. ऐ.ऐ. मोटरसाईकलमा सवार ऐ.ऐ. बस्ने बर्ष ३३
को सागर श्रेष्ठ छातिमा चोट बोल्न सक्ने ।