फरार प्रतिवादी पक्राउ ।
२०८०-०२-१६
- A
- A-
- A+
सुर्खेत, सम्मानित
जिल्ला अदालत सुर्खेतको लगत नं ३४९७ लागु औषध मुद्दामा २ महिना ५ दिन कैद फैसला
तोकिएको फरार प्रतिवादी जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ गाग्रेताल घर भई
हाल ऐ. ८ कालिङचोक स्थित डेरी सञ्चालन गरी बस्ने बर्ष अं. ३० को नबिन तिवारीलाई जिल्ला
प्रहरी कार्यालय सुर्खेत बाट सादा पोषाकमा खटिएको ३ जनाको प्रहरी टोलीले डेरी पसल
एरियाबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई राखिएको ।