फरार प्रतिवादी पक्राउ ।
२०८०-०२-१३
- A
- A-
- A+
कालिकोट, सम्मानित कालिकोट जिल्ला अदालको
आदेशले कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्त जिल्ला कालिकोट नरहरीनाथ गाउँपालिका
कोटवाडा बस्ने वर्ष ५६ को विष्णु दमाई र वर्ष ४७ को रुद्र ब.दमाईलाई ईलाका प्रहरी
कार्यालय कुमालगाउँबाट खटि गएको प्रहरी टोलीले घर नजिकैबाट फेला पारी नियन्त्रणमा
लिई जिल्ला प्रहरी कार्यालय कालिकोट ल्याई राखिएको ।