सवारी दुर्घटना सम्बन्धी ।
२०८०-०२-११
- A
- A-
- A+
सुर्खेत, जिल्ला
सुर्खेत बीरेन्द्रनगर नगरपालिका-३ मुलपानि स्थित टेम्पोपार्कबाट ऐरीचोक तर्फ आउदै
गरेको क.प्र. ०२००१ क.०४४१ न.को मिनि ट्रकले पैदल यात्री बर्ष अ. ४५/४६ को नामथर, वतन नखुलेको पुरुष ब्यक्तिलाई ठक्कर दिदा हात खुट्टामा चोट लागेको,
प्रदेश अस्पताल कालागाउँमा उपचार हुदै अबस्था बोल्न सक्ने उक्त
स्थानमा प्रहरी टोली खटिगएको मिनि ट्रक र मिनिट्क चालक जिल्ला दैलेख गुराँस
गाउँपालिका-५ बस्ने बर्ष २४ को मिलन शाही र ट्रक नियन्त्रणमा लिईएको ।