फरार प्रतिवादी पक्राउ ।
२०८०-०२-११
- A
- A-
- A+
सल्यान, जिल्ला सल्यान सारदा नगरपालिका-२ खलङ्गा बजारमा
हिडिरहेको अबस्थामा मोटरसाईकल चोरी मुद्दाको फरार रहेको प्रतिवादी जिल्ला सल्यान
दार्मा गाउँपालिका-३ बुढाकाफल बस्ने वर्ष २९ को बसन्त के.सी.लाई जिल्ला प्रहरी
कार्यालय सल्यानबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरी
आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय सल्यानमा ल्याई सम्मानित जिल्ला
अदालत सल्यानमा बुझाउने पहल भईरहेको ।