फरार प्रतिवादी पक्राउ ।
२०८०-०२-०९
- A
- A-
- A+
सुर्खेत, सम्मानित जिल्ला अदालत सुर्खेतको लगत
नं. १४२६ हातहतियार खर खजना मुद्दाको नगद रु. ७०,०००/-
(सत्तरी हजार ) जरिवाना तोकिएको फैसला कार्यान्वयनको फरार प्रतिबादि जिल्ला
सुर्खेत भेरी गंगा नगरपालिका-१ लेकपराजुल बस्ने बर्ष अ. ५० को खड्क ब. बि.क. लाई
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई जिल्ला
प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको
।