राप्ति राजमार्ग अवरोध सम्बन्धमा ।
२०८०-०१-२०
- A
- A-
- A+
मिति २०८०।०१।२० गते देखी २०८०।०१।२७ गते सम्म
राप्ती राजमार्ग अन्तर्गत जिल्ला सल्यान बागचौर नगरपालिका-५ स्थित बाङगेलाखुरी
देखी पेदिखोला सम्म ३ कि.मि. बाटोको स्तरोन्नती कार्य हुने भएको हुदा दिउसो ११:००
बजे देखी १५:०० बजे र राती २०:०० बजे देखी
ऐ. २४:०० बजे सम्म सवारी साधन आवागमन बन्द हुने ।