फरार प्रतिवादी पक्राउ ।
२०७९-१२-२९
- A
- A-
- A+
मुगु, जिल्ला अदालत मुगुले ४ बर्ष १ महिना २०
दिन जेल सजाय र रू.६०,०००।- (साठ्ठि हजार) जरिवाना
तोकेको ज्यान मार्ने उधोग मुद्धाको फरार प्रतिवादी वर्ष ३६ को मेल ब. बुमीलाई जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको १५ जनाको
प्रहरी टोलिले छायाँनाथ रारा नगरपालिका वडा नं २ जनता प्लाजा होटेल बाट
नियन्त्रणमा लीई जिल्ला प्रहरी कार्यालय मुगु को हिरासत कक्षमा राखिएको ।