प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ ।

२०७९-१२-२६

  • A
  • A-
  • A+
Share

सुर्खेत, सम्मानित उच्च अदालत सुर्खेतको फैसलाले लगत नं.९५५ को १ महिना कैद र रु १,०००।(एक हजार) जरिवाना तोकिएको जबरजस्ति करणी केशकी जाहेरवाला फरार प्रतिवादी जिल्ला रुकुम पश्चिम त्रीवेणी गाउँपालिका-१० बस्ने बर्ष २७ की दुर्गा खड्कालाई २०७९।१२।२४ गते १५:४० बजे  जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटीएको प्रहरी टोलीले मुसिकोट नगरपालिका-१ खलङ्गा बजारमा फेला पारी नियन्त्रणमा लिई जिल्ला कारागार रुकुम पश्चिममा बुझाईएको 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०७-२५

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने बर्ष २१ को चन्द्र सुनार र जिल्ला कालिकोट पलाता गाउँपालिका-५ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका-०९ बस्ने बर्ष २७ को प्रयास बम लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट र लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको संयुक्त प्रहरी टोलीले निजहरूलाई शंका लागी चेक जाँच गर्दा निजहरुको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ २ पुडिया (नाप तौल गर्दा ५० मिलिग्राम) र ट्रामा डोल १५ पिस (टेब्लेट) सहित निजहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।